बागलुङबाट बरेङ आउँदै गरेको पिकअप जिप नाम्दुक बजार नजिकै दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बागलुङबाट बरेङ आउँदै गरेको पिकअप जिप नाम्दुक बजार नजिकै दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
घाईत हुनेहरुमा बरेङ गाउँपालिका जिप चालक बरेङ गाउँपालिका–१ बाँसकोटका रबि थापा, सुस्मिता परियार, विक्की परियार, सेती परियार, सुनिता परियार, मोहन... विस्तृतमा
