बागलुङको बरेङ गाउँपालिकामा बृहत करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार गाउँपालिकाको सभाहलमा बरेङ गाउँपालिकाका ५ वटै वडाका करदाताहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको हो ।
बरेङ गाउँपालिकाका राजश्व शाखा प्रमुख मोहन घर्ति क्षेत्रीले कर भनेको के हो ?करदाता को हुन् ?स्थानिय तहमा कर संकलन गर्ने...विस्तृतमा
बरेङ गाउँपालिकाको आर्थिक सहयोग, पाथवे नेपाल प्रालि इटहरीको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नम्बर २ हुग्दिशिरमा कार्यस्थलमा आधारित सीप विकास र जीवनपयोगी सीप विकास तालिम बुधबार सम्पन्न भएको
कार्यक्रममा सहभागीको तर्फबाट रिता खत्रीले भन्नुभयो “महिलाले पनि गर्न सकिने रहेछ, अग्रजबाट धेरै सिकियो, पहिले भन्दा जानिएको छ, सिकाइयो र सिक्न इच्छुक भएमा सफल भइने रहेछ।“
वडा नम्बर २ हुग्दिशिरमा तालिम सङ्ग्सङ्गै भएका योजनामा दुई वटा प्रतिक्षालय, एउटा कल्भर्ट,२५२ मिटर पक्की सिचाइ कुलो,पदमार्ग र २२ मिटर... विस्तृतमा
